महेश मिश्र बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको संचालक समितिको अध्यक्षमा नियुक्त

महेश मिश्र बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको संचालक समितिको अध्यक्षमा नियुक्त

३० जेठ,  काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनि बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको ५९औं संचालक समितिको बैठकले श्री महेश मिश्रज्यूलाई संचालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको छ ।

साथै उक्त बैठकबाट बि.ओ.के क्यापिटल मार्केट लिमिटेडको संचालकमा श्री चन्द्र राज शर्माज्यूलाई नियुक्त गरेको छ । श्री शर्माज्यू बैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट क्यापिटलको संचालकमा नियूक्त हुनुभएको हो ।

Loading
TOP