जिप दुर्घटनामा गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु

जिप दुर्घटनामा गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु

३२ जेठ, काठमाडौं । जिप दुर्घटनामा परी पश्चिचम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ ।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकका अनुसार गाउँपालिका कार्यालयबाट जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन जाने क्रमममा जिप दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

Loading
TOP