आज नेपालमा थप ११७ जना डिस्चार्ज, निको हुनेको संख्या ११५८ पुग्यो

आज नेपालमा थप ११७ जना डिस्चार्ज, निको हुनेको संख्या ११५८ पुग्यो

२ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ११५८ पुगेको छ।

कुल संक्रमितमध्ये १९ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ।

Loading
TOP