अवरुद्ध कुलेखानी सडक सञ्चालनमा

अवरुद्ध कुलेखानी सडक सञ्चालनमा

५ असार, हेटौँडा । हेटौँडा, भीमफेदी कुलेखानी हुँदै काठमाडौँ जाने सडक अन्तर्गत भीमफेदी गाउँपालिका–६ चिसापानी गढी र जुरिखेतमा सञ्चालनमा आएको छ ।

गएरातिदेखि वरुद्ध उक्त सडकखण्डमा खसेको पहिरो आज बिहानदेखि पन्छाउन शुरु गरिएको थियो । पहिरो हटाएसँगै रोकिएका सवारी साधन सञ्चालनमा आएको भीमफेदीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामबालक यादवले जानकारी दिए ।

Loading
TOP