असार २ गतेको मन्त्रिपरिषद बैठकका निर्णयहरु

असार २ गतेको मन्त्रिपरिषद बैठकका निर्णयहरु

५ असार, काठमाडौँ सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले असार २ गते बसेको मन्त्रीपरिषदका निर्णयहरु  सार्वजनिक गरेका छन् ।

सिंहदरबारमा आयोजित कार्यक्रमका बीच सरकारका निर्णयहरु सार्वजनिक गर्दै डा. खतिवडाले सांसद विकास कोषको खर्च नभएको रकम कोरोना उपचार कोषमा लैजान नियमावली संशोधन गरेको जानकारी दिएका छन् ।

उनले २०७६/७७ को सांसद विकास कोषको रकम खर्च गर्न बाँकी भए सांसदहरुले सो रकम कोरोना कोषमा जम्मा गर्न सक्ने उनले बताए ।

मन्त्रिपरिषद बैठकका अन्य निर्णयहरु :

Loading
TOP